यस्तो छ सुरक्षा अभिनीत ‘खेल’ को ट्रेलर

March 30, 2025 at 11:15 AM
1 min read

काठमाडौँ- आगामी वर्ष वैशाख १२ देखि प्रदर्शन हुने भनिएको फिल्म ‘खेल’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ३१ सेकेन्डको ट्रेलर ओएसआर डिजिटल युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो। फिल्ममा अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका ४ साथीहरूको कथा प्रस्तुत गरिएको छ। उनीहरुकै विगतको भयानक घटनाले पछ्याइरहेको दृश्य ट्रेलरमा देखाइएको छ। फिल्मको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...