काठमाडौं- अभिनेता राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले अन्य सबै कलाकारहरूको पनि डबिङ सकिएको बताए । अबको केही दिनमा फिल्म तयार हुने उनको भनाई छ । डबिङमा राजेश हमालले बोले–‘के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ या साच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै नै आशावादी र उत्साहित देखिए । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ’, हमालले भने । फिल्मको प्रदर्शन मिति सहितको फस्टलुक भोलि सार्वजनिक गर्ने तयारी निर्माताको छ । यो फिल्ममा राजेश हमालको साथमा सरोज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...