‘एक मुठ्ठी बादल’मा आँचल शर्मा

January 11, 2024 at 12:26 PM

रंगखबर, काठमाडौँ: अभिनेत्री आँचल शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छिन।  उनि ‘एक मुठ्ठी बादल’ नामक फिल्ममा मुख्य अभिनेत्रीको रुपमा देखिन लागेकी हुन्। आँचलसँगै फिल्ममा सहयोगराज अधिकारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ। सहारा शर्माले निर्देशन गर्ने फिल्म बिहिबार फर्स्ट लूक्स पोस्टरपनि सार्वजनिक गरिएको छ।  जसमा अभिनेत्री आँचल शर्मालाई देख्न सकिन्छ। फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...