एकै दिन हलमा तीन नेपाली र दुई बलिउड फिल्म

January 12, 2024 at 04:10 AM

काठमाडौँ– दुई साताअघिदेखि नेपाली हलमा नेपाली फिल्म प्रदर्शन भएका थिएनन्। शुक्रबारदेखि भने हलमा तीन नेपाली र दुई बलिउड फिल्म भिड्दैछन्। नेपालीमा ‘चित्रा’, ‘पर्खि बसेँ तिमीलाई’ र ‘ढोरपाटन’ छन् बलिउडमा भने ‘क्याप्टेन मिलर’ र ‘मेरी क्रिसमस’। घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ पारिवारिक कथामा आधारित छ। फिल्ममा सन्तोष अधिकारी, प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...