जुनिमको निर्देशन र दीपकको लगानीमा ‘हे माया’ बन्ने पक्का

April 2, 2025 at 06:00 AM
1 min read

काठमाडौं- दीपक लम्सालको लगानीमा फिल्म ‘हे माया’ निर्माण हुने भएको छ । आगामी जेठबाट फिल्मको छायांकन तयारी सहित यो फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमति भइसके पनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने तयारी भइरहेको लम्सालले बताए । निर्माता दीपक लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय फिल्मको नेपाल रिलिजको चाँजोपाँजो मिलाउँदै आइरहेका छन् । उनले बलिउड फिल्म नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली फिल्म निर्माणमा हात हाल्न लागेका हुन् । रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...