‘वसन्त’को अग्रिम टिकट बुकिङ खुल्यो, सुरुवाती शो संख्याले देखायो सिनेमाप्रति हलको आशा

April 2, 2025 at 09:07 AM

‘वसन्त’को अग्रिम टिकट बुकिङ खुला भएको छ। फिल्मले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उच्च शो पाएको छ। फिल्म चैत्र २२ गते रिलिज हुँदैछ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले देशभर ७१ शो दिएको जसमा काठमाडौं उपत्यकामा  ३३ शो दिएको छ।मोफसलमा इटहरी बाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ शो दिएको छ । यो प्रारम्भिक शो समख्या हो र  फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...