काठमाडौं– अभिनेता तथा गायक प्रकाश सपुतद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘वसन्त’ यही चैत २२ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदै छ । सपुतको यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘वसन्त’ मा समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई मर्मस्पर्शी रूपमा चित्रण गर्न खोजिएको जानकारी गराइएको छ । फिल्मकी अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई अरू फिल्महरू भन्दा फिल्म ‘वसन्त’ एकदमै विशेष भएको बताएकी छिन् । उनले भनिन्– ‘एउटा अभिनेत्रीको अनुभवको हिसाबले भन्दा फिल्मले जुन समयको समाजको परिवेशलाई चित्रण गर्न खोजेको छ । त्यो समयमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...