काठमाडौं- अभिनेता आर्यन सिग्देलको शीर्ष भूमिका रहेको नेपाली फिल्म ‘के घर के डेरा : घर नम्बर २’ आगामी जेठ ९ गते रिलिज गरिने भन्दै प्रचार थालिएको थियो । अव यो फिल्म जेठ ९ गते नभएर त्यो भन्दा एक साता अघि जेठ २ गते रिलिज हुने निर्देशक दीपेन्द्र के. खनालले जनाएका छन् । यो फिल्मका वितरकको सल्लाह बमोजिम ‘के घर के डेरा : घर नम्बर २’ को रिलिज जेठ ९ बाट एक हप्ता अगाडि सरिएको निर्देशक खनालले बताएका छन् । यसका वितरक करण श्रेष्ठले पनि अब यो फिल्म जेठ २ मै रिलिज हुने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...