काठमाडौं- टिकटक बाट मोडल हुँदै अभिनयको यात्रा तय गरेकी अभिनेत्री गरिमा शर्माको फिल्म ‘जन्ते बाख्रो’ अगामी जेठ ९ गतेदेखि प्रदर्शन आउने भएको छ । यति बेला फिल्मका प्रचार प्रसारमा सामग्रीहरू पनि रिलिज हुन थालेका छन् । यसैबिच हिजो चैत २१ गते बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म ‘जन्ते बाख्रो’ को गीत रिलिज भएको छ । सो गीतमा मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । उक्त गीतको रिलिज कार्यक्रममा अभिनेत्री गरिमा शर्मा ढिलो पुगेकी थिइन् । कार्यक्रममा स्टेज चढ्दै गर्दा देखिनै डराएकी अभिनेत्री शर्मा कार्यक्रममा ढिला पुगेपछि फ्यानहरूले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...