वर्ल्ड वाईड ट्रेन्डिङमा ‘पिताम्बर’ को ट्रेलर

April 4, 2025 at 07:52 AM

रंगखबर, काठमाडौँ: यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को ट्रेलर वर्ल्ड वाईड ट्रेन्डिङमा परेको छ । गत मंगलबार एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलर ३ घण्टा नपुग्दै मुभी सेक्सन यूट्यूबको ९ औं स्थानमा ट्रेन्डिङ परेको थियो । अहिले मुभी सेक्सनको तेस्रो नम्बरमा रहेको छ । हाल कोरियामा ८, मलेसियामा १२, अष्ट्रेलियामा १३, साउदीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...