प्रदीपको ‘पिताम्बर’को ट्रेलर वर्ल्डवाइड ट्रेन्डिङमा

April 4, 2025 at 07:50 AM

चैत २९ गते रिलिज हुन लागेको मल्टिस्टारर फिल्म ‘पिताम्बर’को ट्रेलर वर्ल्डवाइड ट्रेन्डिङमा परेको छ। गत मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर तीन घण्टा नपुग्दै युट्युबको मुभी सेसनमा ९औं स्थानमा ट्रेन्डिङमा आएको थियो। अहिले मुभी सेसनमा तेस्रो स्थानमा रहेको छ। फिल्मको ट्रेन्डिङ स्थिति अन्तर्राष्ट्रिय स्तरमा पनि फैलिएको छ। हाल ट्रेलर कोरियामा ८औं, मलेसियामा १२औं, अष्ट्रेलियामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...