‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दिलीप रायमाझी नेपाल आउँदै

April 4, 2025 at 09:07 AM

काठमाडौं– अभिनेता दिलीप रायमाझी फिल्म ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ । पारिवारिक कामका लागि दिलीप केहि समय अघि अमेरिका प्रस्थान गरेका थिए । उनी अमेरिका गएको १ महिनामै नेपाल फर्किन लागेका हुन् । दिलीप नेपाल फर्किनासाथ केहि मिडियामा अन्तरवार्ता, भेटघाट र दर्शक भेटघाटमा व्यस्त हुने निर्माण कम्पनिले जनाएको छ ।‘हेल्लो काँशीराम आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ सार्वजनिक हुँदैछ । ‘हेल्लो काँशीराम’ केहि दिन अघि मात्रै सेन्सर पास भएको थियो । यस फिल्मलाई केन्द्रीय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...