विवादमा तानिएपछि नेटफिलिक्सले हटायो नयनताराको ‘अन्नपुर्णी’

January 12, 2024 at 11:00 AM

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमाकी लेडी सुपरस्टार नयनताराको मुख्य भुमिका रहेको सिनेमा ‘अन्नपुर्णी’ विवादमा तानिएको छ । डिसेम्बर १ मा हलमा रिलिज भएको सिनेमा बक्सअफिसमा डिजास्टर सावित भएको थियो । बक्सअफिसमा असफल भएको सिनेमा २९ डिसेम्बरबाट ओटिटीमा रिलिज भएसँगै विवादमा तानिएको हो । सिनेमा ओटिटीमा रिलिज भएसँगै विवादमा तानिएपछि सिनेमा नेटफिलिक्सले हटाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...