‘हे माया’ निर्माण हुने

April 4, 2025 at 08:24 AM

रंगखबर, काठमाडौँ: दीपक लम्सालको लगानीमा सिनेमा ‘हे माया’ निर्माण हुने भएको छ । आगामी जेठबाट सिनेमाको छायांकन तयारी सहित यो सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमामा नाम चलेका कलाकारहरुको नै अभिनय रहने जानकारी उनले दिएका छन् । सिनेमाका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमती भैसकेपनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...