‘जलाकी’ सोनाम र उपासनाको जोडी कसियो, बागलुङबाट छायांकन सुरु भयो

April 4, 2025 at 08:40 AM

गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आएकोहिट सिनेमा ‘खुस्मा’ निर्माण टिमले नयाँ सिनेमा ‘जलाकी’को घोषणा गरेको छ। अशोक थापा मगरको निर्देशनमा बन्ने यस सिनेमाको टाइटल मोसन पोस्टर शुक्रबार सार्वजनिक गर्दै निर्माण औपचारिक रूपमा घोषणा गरिएको हो। पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको सिनेमाको छायांकन शुक्रबार बागलुङको कालिका भगवती मन्दिरमा सुरु गरिएको छ। त्रिकोणात्मक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...