चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा २ दर्जन बढी फिल्म देखाइने

April 4, 2025 at 11:11 AM
1 min read

काठमाडौँ- नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले रसुवास्थित धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो। आयोजकका अनुसार प्रत्येक वर्ष फरक-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...