काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान फिल्मको शुभमुहूर्त गरिएको हो । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । सोमबारबाट फिल्मको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । हिमाल न्यौपानेको निर्देशन रहने फिल्ममा […]
The post सोमबारदेखि छायांकनमा जाँदै जनै हराएको बाहुन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...