सौगात र सुरक्षा फिचर्ड ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक

April 6, 2025 at 11:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । चैत २९ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ छ । गीतमा सिनेमाकी निर्देशक कृषा चौलागाईको शब्द रचना छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र सुरक्षा पन्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...