नेपालकै चर्चित फ्रेन्चाइज रियालिटी शो द भोइस अफ नेपाल सिजन ५ को उपाधी ईलामका बिनोद राइले चुमेका छन । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा सबैले भन्दा धेरै भोट प्राप्त गरेर अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै राइले उपाधी जितेका हुन । यस अघी नेपालमा आयोजना भएका बिभिन्न रियालिटी शो हरुमा पनि सहभागीता जनाएका राईले यसपटक […]
The post द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोदले चुमे first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...