काठमाडौं – पछिल्ला केही दिनमा चर्चामा रहेको फिल्म ‘ऊनको स्वीटर’ को टीजरको आरम्भमै ‘म पो अलमल अलमलमा परेँ हौ,’ ‘तमोर खोला,’ ‘फाक्ताङ्लुङ्ग,’ जस्ता शब्दहरूले दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेको छ । केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली फिल्ममा मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकहरूले यसलाई एउटा नयाँ शिराबाट आएको कलात्मक प्रयासका रूपमा लिएका छन् । अटो लेख्ने जमानाका प्रेमी जोडीहरूको मिठो कथामा बनेको सुन्दर फिल्म हुनसक्ने आकलन दर्शकले गरेको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले प्रस्ट पार्छ । धेरैलाई टिजरले आफ्नै किशोरकालीन फ्ल्यास ब्याकमा फर्काइदिएको छ । एक युट्युब प्रयोगकर्ता योदिन तामाङ लेख्छन्, ‘प्रत्येक नेपालीलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...