सुरेश र त्रिशालाको गीत ‘माया के हो?’ सार्वजनिक, आकाश र उगेनको अभिनय

April 8, 2025 at 11:41 AM

काठमाडौं – गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको नयाँ गीत ‘माया के हो?’ सार्वजनिक भएको छ । जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित एक कार्यक्रममा यो गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको सङ्गीत र प्रेम राजा अधिकारीको शब्द रहेको छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियो कुलेखानीको रमणीय दृश्यमा छायाङ्कन गरिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...