किन छोरी दिव्याको फिल्मको गीतमा टिकटक बनाएनन् दीलिपले?

April 8, 2025 at 06:03 PM

चैत २८ गते ‘दर्पणछायाँ’ फेम अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी अभिनीत दोस्रो फिल्म पिताम्बर रिलिज हुँदैछ। सोही फिल्मको प्रचार प्रसारका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिव्याले आफ्ना बाबु दीलिपले फिल्मको “म त फ्यान भएँ यार” बोलको गीतमा टिकटक नबनाइदिएको खुलासा गरिन्। पत्रकार सम्मेलनमा एक पत्रकारले “बाबुले अभिनय करिअरमा तपाईंलाई आवश्यक सहयोग नपु¥याएको हो त?” […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...