निर्देशक लामा भन्छन् – ‘निरंकुश मानसिकताले ग्रसित भई एक सर्जकको घाँटी रेट्ने काम नगरौं’

April 9, 2025 at 12:05 AM
1 min read

काठमाडौं- चलचित्र एउटा पपुलर मिडिया हो । अरु मिडियाजस्तै यो पनि लोकतान्त्रिक हुनुपर्छ । यसमा पुरानाले मात्र होइन नयाँ अनुहारले पनि स्पेस पाउनुपर्छ । नयाँ विचार पनि उम्रिन मिल्नेसम्मको मलिलो हुनुपर्छ यसको माटो । माथिल्लो वर्गमात्र होइन हरेक वर्ग र तप्कालाई प्रतिनिधित्व गर्ने आवाज मुखरित हुनुपर्छ । यसकारण ‘वसन्त’ ले चलचित्र विधालाई लोकतान्त्रिक बनाउन एउटा इँट्टा थप्ने काम गरेको छ । प्रकाश सपूतले ओलीको प्रशंसा गर्‍यो, त्यसैले ‘वसन्त’लाई ‘वहिष्कार गरौं’ भन्ने ट्रेन्ड पनि देखियो । तर मेरो विचारमा ओली त बहाना मात्र हो, वहिष्कारको खास कारण चाहिँ कामी र बाहुनीको प्रेमकथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...