अनिल योञ्जन निर्देशित धिरज र मिरुनाको ‘कुस्ती’ ३९ औं दिनमा इन्डक्ल्याप

April 9, 2025 at 08:03 AM

द सिनेमा टाइम्स, काठमाडौं । काठमाडौँ आसपासका क्षेत्रमा छायांकन गरिएको सिनेमा ‘कुस्ती’को इन्डक्ल्याप गरिएको छ । छायांकनको ३९औं दिनमा गीत बाहेकका दृश्य सकेर इन्डक्ल्याप गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए । प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्षरत जोडीको कथालाई सिनेमामा दर्शकले हेर्न पाउने निर्देशक योञ्जनले बताए । निर्देशक योञ्जनले निर्धारित सेयुल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...