जातीय विभेद विरुद्ध ओमको गीत: मायाले सजाउँला

January 14, 2024 at 03:56 AM

काठमाडौँ।आजको आधुनिक समयमा पनि नेपालमा जातीय विभेदका घटनाहरू रोकिएका छैनन् । यस्तै भावमा गायक तथा सङ्गीतकार ओम सुनारले कुप्रथालाई चिर्ने म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘मायाले सजाउँला’ बोलको यस गीतमा मुना शाहको शब्द रचना तथा स्वर तथा सङ्गीत ओम सुनारको रहेको छ । देवेन्द्र कुँवरले यसको भिडियो निर्देशन गरेका छन् । भिडियोमा ओम र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...