‘कार्की साइँला’को मुख्य भूमिकामा जितु नेपाल

April 10, 2025 at 06:55 AM

काठमाडौं – पछिल्लो समय हास्य अभिनेता जितु नेपालको व्यस्तता बढ्दो छ । यस वर्ष ‘ज्वाइँ साब’ र ‘कार्साङ’ मा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका जितुले केही समयअघि ‘परालको आगो’ मा अनुबन्धित भएर चर्चा कमाएका थिए । अब उनले अर्को चलचित्र ‘कार्की साइँला’ मा मुख्य भूमिका निभाउने भएका छन् । निर्देशक राजेन्द्र बस्नेतले जितुलाई चलचित्रको मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...