मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल सिजन २” को औपचारिक घोषणा

April 10, 2025 at 05:54 PM

काठमाडौं ।  स्पार्कल इन्टरटेन्मेन्टले “मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल सिजन २” को औपचारिक घोषणा गरेको छ। संस्थाकी सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा हुँदै आएको यो  कार्यक्रमले बाल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्धेश्य राखेको छ ।  यसपटकको प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले भाग लिन सक्नेछन्। सहभागीहरुका लागि तीन समूहमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...