काठमाडौं । आगामी वर्षको जेठ ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’बाट नायिका निती शाहको फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा निती मुस्कुराएकी छिन् । फस्टलुकमा नितीलाई राधाकाे रुपमा चिनाइएकाे छ यो पोस्टरले उनी फिल्ममा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको वुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने […]
The post नरसिंहाः अवतार फस्टलुकमा नितीकाे राधा लुक्स appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...