‘पिताम्बर’ले पायो सुखद् दर्शक प्रतिक्रिया

April 13, 2025 at 01:48 AM
1 min read

शुक्रवारको उत्साहजनक ओपनिङसँगै देशभर चलचित्र पिताम्बरले पुनः एक पटक नेपाली चलचित्र बजारलाई चलायमान बनाउने पक्का देखिएको छ। न याँ वर्ष २०८२को अवसर पारेर चैत २९ गतेबाट प्रदर्शनमा आएका मल्टी-स्टारर चलचित्र पिताम्बरलाई दर्शक प्रतिक्रिया सुखद् आएको छ, जसले चलचित्रको माउथ पब्लिसिटी बलियो हुने देखाएको छ। शुक्रवार ‘हाइ अकुपेन्सी’का साथ चलेको पिताम्बरका लागि शनिबार बिहानैदेखि हलहरूमा भीड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...