‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक

April 13, 2025 at 11:18 AM

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत मुख्य कलाकारले स्पेश पाएका छन् । टिजरमा आम नेपाली निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ । काठमाडौंमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...