कस्तो बन्ला ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलको ‘कोशेढुंगा’ ?

April 13, 2025 at 01:05 PM

द सिनेमा टाइम्स, काठमाडौं । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ कस्तो बन्ला भन्ने चासो सिनेकर्मीदेखि दर्शकसम्मलाई छ । दर्शकमा रहेको अपेक्षा पूरा गर्ने ‘कोशेढुंगा’का कार्यकारी निर्माता दिनेश खड्काले बताए । सिनेमाको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको निर्माता खड्काको दाबी छ । ‘अहिले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...