नयाँ वर्षमा लभ स्टोरी ‘पुष्पलता’ को घोषणा

April 14, 2025 at 05:23 AM

काठमाडौं– नयाँ वर्ष २०८२ को पहिलो दिन सोमवार नयाँ नेपाली फिल्म ‘पुष्पलता’ निर्माण गरिने घोषणा गरिएको छ । ॐ वायूपुत्र फिल्म्स प्रोडक्सनको ब्यानरमा यो फिल्म बन्ने औपचारिक घोषणा गरिएको हो । सुनिल निउरेको लेखन तथा निर्देशनमा यो फिल्म लभ स्टोरी जनरामा बन्ने छ । यो फिल्ममा काम गर्ने प्रमुख पात्र को–को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन । पछिल्लो समय बनिरहेको प्रेम कथाभन्दा फरक प्रेम कथामा ‘पुष्पलता’ बन्ने लेखक तथा निर्देशक निउरेले बताए । थुप्रै फिल्ममा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठूलो पर्दामा यो डेब्यु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...