काठमाडौँ। नयाँ बर्ष २०८२ को पहिलो दिनको अवसर पारेर नयाँ फिल्म पुष्पलताको घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा निर्माण हुने प्रेमकथा जनराको फिल्ममा सुनील निउरेको लेखन तथा निर्देशन हुनेछ । निर्माण पक्षले फिल्मका कलाकारबारे केही खुलाएको छैन । निर्देशक निउरेले पछिल्लो समय बनिरहेको प्रेमकथा भन्दा फरक प्रेमकथामा फिल्म बन्ने दाबी गरे । […]
The post प्रेमकथाको पुष्पलता घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...