२०८२ मा नयाँ शैलीको कथाको खोजी गर्दै दीपकराज

April 14, 2025 at 08:40 AM
1 min read

काठमाडौं- अभिनेता दीपकराज गिरी आज नयाँ वर्ष सँग-सँगै आफ्नो जन्मदिन पनि मनाउँदै छन् । जन्मदिनको दिन कलाकर्मीसंग कुराकानी गर्दै अभिनेता गिरीले २०८२ मा नयाँ कुराहरुको योजना बनाएको बताएका छन् । ‘छक्का पञ्जा’ सीरीजबाट थप चर्चित बन्न पुगेका गिरीले अब भने आफूले निर्माण गर्ने फिल्ममा केहि नयाँ ल्याउन लागेको बताएका छन् । उनी भन्छन्- ‘फिल्म होस् कि खानेकुरा, एउटै स्वाद मीठो हुँदा-हुँदै पनि तीतो हुन जान्छ । त्यसैले यी दुवैमा केहि नयाँ भयो भने स्वाद मिठो भइरहन्छ ।’ यसका साथै दीपकले सामाजिक सन्जालका पोस्टहरुमा पनि केहि परिवर्तन गर्ने सोच बनाएका छन् । उनले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...