२०८२ मा चार अभिनेत्रीको आ–आफ्नै योजना र संकल्प

April 14, 2025 at 11:30 AM

काठमाडौं– नयाँ वर्ष २०८२ लाई स्वागत गर्नका लागि २०८१ को अन्तिम दिन अर्थात न्यू इयर इभदेखि नै मानिसहरु उत्साहित हुँदै विभिन्न स्थानमा पुगेका थिए । नयाँ वर्षमा अधिकांश मानिसहरुले विभिन्न किसिमका योजनाहरु बनाउँछन् भने विभिन्न संकल्पसमेत गर्छन् । यस प्रकारको योजना र संकल्प सामान्य व्यक्तिदेखि कलाकारको पनि हुन्छ । कलाकर्मीले चार जना अभिनेत्रीहरुसंग कुराकानी गर्दै उनीहरुको वर्ष २०८२ का लागि तयार पारेका विभिन्न योजना तथा संकल्पका बारेमा जानकारी हासिल गरेको छ । उनीहरुका योजना तथा संकल्प उनीहरुकै शब्दमाः सनिषा भट्टराई नयाँ वर्षले सधैँ नयाँ उर्जा तथा नयाँ आशाहरु लिएर आउँछ । यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...