काठमाडौं– नेपाली फिल्म ‘भाइमारा’ तथा टेलिश्रृंखला ‘नन्दनी’ को एकसाथ शुभमुहूर्त गरिएको छ । काठमाडौंको बौद्धस्थित जम्बुडाँडामा फिल्म र टेलिचलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तपछि फिल्मका निर्देशक कैलाश अधिकारीले ‘भाइमारा’ मा नेपालको पश्चिम राप्तीमा घटेको सत्य घटनामा आधारित रहेर निर्माण गरिएको जानकारी दिए । सानोमा एउटै थालमा हारालुछ गरेर खाएर हुर्केको दाजुभाइ तर उमेर बढेपछि पैतृक सम्पत्तिमाथिको छलकपट देखेर सहनै नसकेपछि उक्त घटनाक्रमलाई फिल्ममा उतार्न लागेको उनले बताए । फिल्मका लागि कलाकारका रुपमा गीता श्रेष्ठलाई चयन गरिएको छ भने अन्य कलाकारहरुको छनोट भइरहेको उनले जानकारी दिए । ‘भाइमारा एउटा नेपालकै पश्चिम राप्तीमा घटेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...