विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ गीत ‘काफ्ले’ सार्वजनिक

April 15, 2025 at 12:05 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतले सिनेमाको यथार्थवादी स्वाद प्रस्तुत गर्छ । गीतमा युवराज काफ्लेको शब्द रचना, झुमा लिम्बुको संगीत तथा झुमा र सुजन चापागाईको स्वर छ । सिनेमाको गीत सार्वजनिक कार्यक्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...