‘ऊनको स्वीटर’को ‘काफ्ले’ रिलिज

April 15, 2025 at 01:25 PM

  रंगखबर, काठमाडौँ: वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यस गीतले चलचित्रको यथार्थवादी स्वाद प्रस्तुत गर्छ । यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको स्वर रहेको छ । गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...