‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक

April 15, 2025 at 10:43 PM

काठमाडौं । यही वैशाख २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । युवराज काफ्लेको शब्द, झुमा लिम्बुको संगीत तथा झुमा र सुजन चापागाईंको स्वर रहेको छ यसमा । गीत सार्वजनिक समारोहमा चलचित्रका निर्देशक नवीन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...