फिल्म ‘मैना’ को निर्माण घोषणा

April 16, 2025 at 06:14 AM
1 min read

काठमाडौं- फिल्म ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)ले फिल्म ‘मैना’ निर्माणको घोषणा गरेका हुन् । फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरले क्राइम थ्रिलर फिल्मको संकेत गरेको छ । यस फिल्मलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लागायत एक दर्जन फिल्ममा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् । सुस्मिता फिल्मसको प्रस्तुति रहने फिल्मको कथा गोविन्द मल्लले लेखेका छन् । फिल्ममा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ । सहनिर्मातामा रेनु शर्मा र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...