फिल्म ‘मैना’ को घोषणा

April 16, 2025 at 09:41 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका हुन् । चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ । यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । भट्टराईले यसअघि समर लभ, मारूनी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...