चलचित्र ‘लाज शरणम्’: देशभरका १३ हलमा ५१ औँ दिनको उत्सव

April 17, 2025 at 03:43 AM

काठमाडौं – शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लाज शरणम्’ले बिहीबार प्रदर्शनको ५१ औँ दिन पार गरेको छ । उच्च शो सङ्ख्याका साथ प्रदर्शन थालेको ‘लाज शरणम्’ले प्रदर्शनको सातौँ हप्तामा पनि दर्शकहरूको उल्लेख्य उपस्थिति जनाइरहेको छ । निर्माता नवीन श्रेष्ठका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न प्रतिष्ठित १३ वटा हलहरू क्युएफएक्स, आइएनआई सिनेमाज, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...