फिल्मसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस हुने

April 17, 2025 at 11:57 AM
1 min read

काठमाडौँ- यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा निर्णय सार्वजनिक भएसँगै फिल्मकर्मी उत्साहित देखिएका छन्। वि‍.सं २०२६ को फिल्म ऐनलाई प्रतिस्थापन गर्नेगरी ल्याउन लागिएको उक्त विधेयकको मस्यौदा एक महिनाअघि चलचित्र विकास बोर्डले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...