पल शाहलाई फाप्ला त एक्शन लुक ?

April 18, 2025 at 08:35 AM

(साउन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मोहर’ मा अभिनेता पल शाहका भिन्न गेटअप ।) काठमाडौं– अभिनेता पल शाहको बारेमा एउटा भनाई चल्दै आएको छ– ‘पललाई स्टेज फाप्छ,तर फिल्मको पर्दा फाप्दैन ।’ हुन पनि महोत्सवमा सबैको राजा बनेका पलका फिल्महरु भने एकपछि अर्को गर्दै असफल भइरहेका छन् । पछिल्लो पटक पलको अभिनय रहेको ‘मायावी’ ले पनि सोचे अनुसार व्यवसाय गर्न सकेन । फिल्म प्रदर्शनमा आएको दोस्रो हप्तामै सिनेमा हलहरुबाट उत्रिएको थियो । त्यो भन्दा पहिला पलको डबल रोल भएको फिल्म ‘रावायण’ ले त पानी पनि भन्न नपाइ सिनेमा हलबाट उत्रियो । अभिनेत्री ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...