‘मोहर’ मा पल शाहको फरक अवतार, साउन २३ गतेबाट प्रदर्शनमा आउने

April 18, 2025 at 09:49 AM

काठमाडौं – अभिनेता पल शाह यस वर्ष दर्शकमाझ आफ्नो पहिलो चलचित्र ‘मोहर’ लिएर आउँदै छन् । निर्माण पक्षले फिल्म साउन २३ गतेबाट प्रदर्शनमा आउने जानकारी गराएको छ । फिल्म मेकर्स प्रा.लि.को प्रस्तुति रहेको यो चलचित्र ओम प्रतीकको लेखन र निर्देशनमा तयार भएको हो । चुम्बन जङ्ग शाहीले निर्माण गरेको ‘मोहर’ मा पल शाहसँगै बेनिशा हमाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...