काठमाडौं । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको छ । विश्वप्रकाशकै शब्द रहेको गीतमाम गायक राजेशपायल राईले स्वर दिएका छन् । ‘महामन्त्री […]
The post विश्वप्रकाशको शब्द संगीतमा बिगुलको आउ यस्तो देश बनाऔं appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...