काठमाडौं । आगामी जेठ ९ गते रिलिज हुने फिल्म नरसिंहाः अवतारमा समेटिएको नयाँ भर्सनको गीत अच्छा लेकिनले यूट्यूबमा रिलिजको दुई दिनमा १ मिलियन अर्थात १० लाख भ्यूज पाएको छ । गीतले प्रतिक्रियासमेत अत्यन्त सकारात्मक पाइरहेको छ । भ्यूजसँगै गीत ट्रेन्डिङमा समेत उकालो लाग्ने क्रममा रहेको छ । यो समाचार पार्दासम्म गीत संगीततर्फ छैटौं स्थानमा ट्रेन्ड […]
The post अच्छा लेकिनमा १० लाख बढी नजर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...