रुचाइयो महानायक हमालले नृत्य गरेको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’

April 20, 2025 at 11:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराई निर्देशित सिनेमा ‘नरसिंहाः अवतार’का लागि रिक्रियट गरिएको ‘अच्छा लेकिन’ गीतले भिडियो सेयरिङ संजाल युट्यूबमा राम्रो दर्शकको साथ पाएको छ । यो गीतले युट्यूबमा रिलिज भएको दुई दिनमा १४ लाख भ्यूज पाउन सफल भएको छ । गीतले प्रतिक्रिया समेत सकारात्मक पाइरहेको छ । यो गीतले भ्यूजसँगै ट्रेन्डिङमा समेत उकालो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...