काठमाडौं । फिल्म ‘कार्की साईला’को शुभ मुहर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ मुर्हत गरिएको हो । फिल्मका प्रमुख कलाकार जितु नेपाल र वर्षा शिवाकोटीले मुहुर्त सर्ट दिएका थिए । मुहर्तमा जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल , क्यामेराको स्वीच अन डम्बरबहादुर राईले गरेका थिए […]
The post कार्की साईलाको स्क्रिप्ट पूजा र मुहुर्त appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...