काठमाडौं– नेपाली सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ यही वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । नेपाली लोक कथा, परम्परा, अध्यात्म र थ्रिलरको सम्मिश्रणमा आधारित यो फिल्ममा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ । यही फिल्ममार्फत अभिनेत्री समापिका गौतमले ठूलो पर्दामा डेब्यू गरिरहेकी छन् । थिएटरमा अभिनय गर्दै हुर्किएकी समापिका ‘खेल’ लाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण मोड मान्छिन् । पर्दामा देखिन पाउनु उनको लागि रोमाञ्चक अनुभव मात्र नभई जीवन उपयोगी शिक्षाले भरिएको पल पनि रह्यो । उनी भन्छिन् – ‘म पर्दामा धेरै चलचित्रकर्मीहरूलाई देख्दै हुर्किएकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...